नेपाल आइडलबाट भक्कानिदै बाहिरिए अमित बराल

काठमाडौं – एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर…

पोर्चुगलमा नेपाली महिलाको निधन

लिस्बन– क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ। विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो। नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष…

हिन्दु धर्मको विषय महासमिति बैठकमा उठाउँछौ : महामन्त्री कोइराला

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको विषय महासमितिको बैठकमा जोडतोडका साथ उठ्ने बताएका छन् । संघीय संरचनाअनुसार परिमार्जित तथा संशोधित विधानका प्रस्तावित प्रावधानमाथि एक सातादेखि जारी पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित महामन्त्री कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै…

माइतीघरमा विवेकशील साझाको प्रदर्शन, न्याय कहिले ? (फोटो फिचर)

काठमाडौं – चार महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तको न्यायका लागि भन्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । पार्टीले शुक्रबार अपरान्ह माइतीघर मण्डलमा प्रतिकात्मक प्रदर्शन गरेको हो ।

अर्घाखाँचीमा पाँच बर्षिय बालिका बलात्कृत, एकजना पक्राउ

सन्धिखर्क – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ मा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शितगंगा नगरपालिका वाड नम्बर १३ सिमलपानी  हिटनटोला निवासी पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  स्थानीय  ४० वर्षीय  देवबहादुर सुनाखरीलाई पक्राउ गरेको…

नेकपा सचिवालय बैठक सरेको सर्‍यै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक आज (शुक्रबार) पनि बस्न सकेन । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुनुपरेकोले आज अपराह्नका लागि तय भएको बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरी सारिएको प्रधानमन्त्रीका…

भ्रष्टाचारले प्रदेश बदनाम भइसक्यो: मुख्यमन्त्री राउत

सप्तरी– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारको विषयमा प्रदेश धेरै बदनाम भइसकेको बताएका छन् । उनले भ्रष्टाचार रोक्न सबैले सहयोग गर्नुपर्ने बताए । धनुषाको लालगढमा गाँउपालिका राष्ट्रिय महासंघ प्रदेश नम्बर २ को प्रथम प्रदेश अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री…

पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ववनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले कालिका कन्स्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो । मुद्दामा…

भोलिदेखी इपिएल सुरु, उद्घाटन खेलमा बिराटनगर र ललितपुर भिड्ने

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रालिले प्रतियोगिताको यस संस्करणकोे ट्रफी सार्वजनिक गरेको छ। बिहीबार प्रतियोगितामा सहभागी ६ वटै फ्रेन्चाइज टोलीका कप्तान र मालिक उपस्थित एक कार्यक्रमबीच इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तर र साबिक विजेता विराटनगर वारियर्सका मालिक विजय…

मिस वर्ल्डमा अझै किन थपिँदै छ भोटिङ समय ?

६८ औं मिस वर्ल्डको फाइनल चीनको सान्यामा भोलि आयोजना हुँदैछ । नेपालकी श्रृंखला खतिवडा मिस वर्ल्डको टप ३० मा पुगिसकेकी छन् । ब्यूटी विथ प्रपोज अवार्ड र मल्टिमिडिया अवार्ड जितेसँगै श्रृंखलाले टप ३० (फाइनल राउन्ड) मा स्थान बनाएकी हुन् ।…