छोरा प्रकाशलाइ सम्झिएर भक्कानिए प्रचण्ड

काठमाडौ- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन शनिबार प्रचण्ड दोलखा पुगे । कार्यक्रमको औपचारिक उद्घाटन…

आजबाट कपडा उद्योग बन्द यस्तो छ कारण जान्नुहोस

काठमाडौं– कपडा उद्योगीले शनिबारदेखि कपडाको उत्पादन र वितरण ठप्प पारेका छन्। सरकारले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटमार्फत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ताको साबिकको व्यवस्था खोरेज गरेसँगै उनीहरु आन्दोलित थिए। नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले मंसिर ७ गतेसम्म देशभरका कपडा…

नेबिसंघमा बढ्यो बिवाद सानेपामा दुइ समुहबिच नाराबाजी

काठमाडौं- महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने र तदर्थ समिति गठन गरेर अघि बढ्नुपर्ने माग गर्ने नेविसंघका दुई समूहबीच नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नाराबाजी भएको छ। पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य वीरबहादुर बलायरले शान्त बस्न आग्रह गर्दा नाराबाजीमा उत्रिएका विद्यार्थी र नेता…

प्रधानमन्त्रीलाई बालुवाटार बाहिर निस्किन रोक

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए । प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्रीनिवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो ।…

स्थायी राजधानी सम्बन्धि विवादले प्रदेश सभा बैठक नै अनिश्चित

काठमाडौ-  प्रदेश ३ को राजधानी कहाँ रहने भन्ने विषयमा देखिएको विवादका कारण डेढ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले गत २२ असोजमा प्रदेश ३ सभामा प्रतिवेदन पेस गरेपछि बैठक बस्न नसकेको हो । अब…