निर्मला हत्या प्रकरण : आइतबार सार्वजनिक हुँदै एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट

काठमाडौं– साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ। उक्त रिपोर्ट आइतबार सरकारी वकिलको कार्यालय कञ्चनपुरमा सार्वजनिक गरिनेछ।…

पश्चिमा प्रजातन्त्रको नाराले चीनको बढ्दो प्रभावलाई रोक्न सक्ला?

लामो समयसम्म पश्चिमा देशले इतिहास आफ्नै पक्षमा रहेको सोचे। उनीहरुले कल्पना गरे अनुरुप विश्वको भविष्य हुनु पर्नेमा जोड दिए। शीतयुद्धको समाप्ति र सोभियत संघको विघटनपछि त झन् यो विषयले बढावा पाउँदै गयो। भविष्य पश्चिमा देशकै थियो, त्यो भन्दाबाहिर सोच्न सक्ने…

दशैं विशेष कार्यक्रम गर्दै गौमुखी गाउपालिका -७ नारिकोट

✍शिव कुवँर १३ असोज,प्युठान जिल्लाको  उत्तरी भेगमा रहेको विकट मानिने गौमुखी गाउँपालिका-७ नारिकोटमा २०७५ असोज २५-२९ गते पिपलरुखमा दसैं बिशेष कार्यक्रम हुन गइरहेको छ। ग्रामीण पर्यटन समावेशी शिक्षा खेलकुदमा लगानी बिपत ब्यबस्थापन अक्षकोष स्थापनार्थ हुन गहिरहेको कार्यक्रम निकै भब्य बनाउन…

मलेसियामा मृत्यु भएका ३ जनाको शव नेपाल ल्याइयो, १८ गतेसम्म बाँकी शव अाइपुग्ने

विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिंह गोलेको शव बिहीबारनै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ। सुनसरीका संजय उराव र इलामका बलबहादुर कुलुङको शव परिवारको पहलमा नेपाल…

नेपाल मलेसियाबीच कामदार आपूर्तिका विषयमा गरिने समझदारीपत्र (एमओयु) का सम्बन्धमा सहमति जुटेको छ। मलेसियाका लागि नेपाली कार्यवाहक राजदुत कुमारराज खरेलका अनुसार मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता र कम्पनीले  नै व्यहोर्ने गरी सहमति जुटेको छ। दुई देशका प्रतिनिधिबीच क्वालालम्पुरमा भएको…

महिला नेतृको माग गृहमन्त्री महिला हिंसा रोक

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न गृह मन्त्रालयसँग माग गरेका छन्। देशभरि, विशेषगरी बलात्कार तथा हत्याका घटना बढेपछि सत्तारुढ दलका महिला नेतृहरुले गृहमन्त्री भेटेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट…

महिला हिंसा बढ्दो -पछिल्लो पाँच महिनामा मात्रै १९०० घटना सार्वजनिक

काठमाडौंः पछिल्लो पाँच महिनामा जबर्जस्ती करणी, करणी उद्योग, बहुविवाह, बालविवाह, घरेलुहिंसा र अवैध गर्भपतनजस्ता लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । विसं २०७५ वैशाखदेखि भदौ महिनासम्म जबजस्ती करणी ७१०, जबर्जस्ती करणी उद्योग ३९१, बहुविवाह ३४०, बालविवाह ४०, घरेलुहिंसा पाँच हजार…

आफ्नै सरकार विरुद्ध नेकपा को विद्यार्थी संगठन सडकमा

११ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको, सार्वजनिक यातायातको भाडा १०% ले वृद्धि गरेको र यातायात सिण्डिकेट हटाउन अझै खुट्टा कमाएको विरोधमा सत्तारुढ नेकपाकै भातृ संगठन आन्दोलनमा उत्रिएको छ । पूर्व माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले…

३३ सय किलो सुन तस्करी प्रकरण : दुई अभियुक्तलाई थुनामा राख्ने निर्णय उच्च अदातलद्धारा सदर

sf उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि वढाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय उमेशराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने आदेश सुनाएको…