स्वस्थ

थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

थप ६८२५ जनामा कोरोना संक्रमण पुष्टि, ५९०४ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।

थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, ६८९८ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यस्तै  ६८९८ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि…

पत्रकार महासंघ, सिन्धुपाल्चोकद्वारा १४२ थान अक्सिजन सिलिण्डर हस्तान्तण

चौतारा –  नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखाले १४२ थान भरेको अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । जिल्लामा कोभिड १९ का संक्रमितहरु बढ्नाका साथै अक्सिजनको अभाव भएपछि महासंघले शनिबार जिल्ला अस्पताल चौतारा, सदावहार अस्पताल खाडीचौर र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र,…

सभामुख सापकोटाको पहलमा गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – बलेफी गाउँपालिका र जुगल गाउँपालिकालाई शनिबार स्वास्थ्य सामग्री प्रदान गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाको पहलमा फलफूल तथा स्वास्थ्य सामग्री उपलब्ध गराइका हुन् । माओवादी केन्द्रले कोरोना रोकथामसँगै सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राखेर परीक्षण, कोभिड अस्पताल, आइसोलेसन सेन्टरदेखि…

थप ६९५१ जनामा कोरोना संक्रमण पुष्टि, ९८४१ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो…

पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु

पोखरा – पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो…

कोरोना पीडितका लागि नेपाली नारी समाज पोर्चुगलको साढे चार लाख सहयोग

पोर्चुल – पोर्चुगलस्थित नेपाली नारी समाजद्धारा संकलित रकम कोरोना संक्रमितको उपचारका लागि पठाइएको छ । समाजले चार लाख ५६ हजार सात सय उनान्नब्बे रुपैयाँ रवि लामिछाने फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । कोरोना पीडितका लागि आवश्यक अक्सिजन लगायतका स्वास्थ्य सामाग्री खरिदका…

थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७२२६ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा…