स्वस्थ

स्वास्थ्य आपतकाल घोषणाको तयारीमा सरकार

काठमाडौं – सरकारले स्वास्थ्य आपत्काल घोषणाको तयारी गरेको छ । पुनर्गठित कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिको मंगलबार बसेको पहिलो बैठकले स्वास्थ्य आपत्कालसहित कोभिड अध्यादेश कार्यान्वयनका लागि योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । ‘स्वास्थ्य आपत्कालसहित अध्यादेशमा भएका व्यवस्था…

थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि, ६४०४ निको

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख २८ हजार ८४८ पुगेको छ। अहिले सक्रिय संक्रमितको मात्र संख्या एक लाख १७ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ। त्यसैगरी २४ घण्टामा…

थप ७९१४ जनामा कोरोना पुष्टि, ७६६४ जना संक्रमण मुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार ९६५ नमुना पीसीआर विधिबाट…

मध्यावधि निर्वाचनको घोषणा तत्काल फिर्ता लिन स्वास्थ्यकर्मीहरुको माग

काठमाडौं – महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैर जिम्मेवारीपनको स्पष्ट उदाहरण भएको जनस्वास्थ्यकर्मीहरुले जनाएका छन् । देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको…

मागेको भरमा स्वास्थ्य सामग्री तर चुनावमा ४० अर्ब खर्च गर्न तयार

काठमाडौं – महामारीबीच करिब ४० अर्ब खर्च गरेर मध्यावधि निर्वाचन गर्न देशका राष्ट्रपति र प्रधानमन्त्रीले निर्णय गरेकै दिन शुक्रबार संयुक्त राष्ट्रसंघले भने नेपालमा महामारी नियन्त्रणका लागि अनुदान जुटाउन दातृ निकायहरूलाई सार्वजनिक आह्वान गरेको छ । महामारीले नेपालको स्वास्थ्य प्रणालीको सामर्थ्यभन्दा धेरै ठूलो…

शुक्रवार ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, ७८९० जना निको

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षण गराएका २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो। २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गराउँदा…

थप ८३०५ जना कोरोना संक्रमित थपिए, ६५४३ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९० जनाको मृत्यु भएको छ । ८३०५ जना संक्रमित थपिँदा ६५४३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको…

बुधबार ८१७३ जना कोरोना संक्रमित थपिए, ७९८९ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै ७ हजार ९८९ जना पछिल्लाे २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले…

थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि, ६८९१ जना निको

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो…

थप ९१९८ जनामा कोरोना संक्रमण पुष्टि, ५७६७ जना निको

काठमाडौँ – २४ घण्टामा देशभर ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १९८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म…