थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त २१ जेष्ठ २०७८, शुक्रबारJune 4, 2021 ग्लोबल खबरheading top 2 / गृहपृष्ठ / स्वस्थ काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । Like this:Like Loading... Related