युरोकप : जर्मनीलाई हराउँदै इंग्ल्याण्ड क्वार्टरफाइनलमा

ऎजेन्सी – जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इंग्ल्याण्ड २-० गोलले विजयी बनेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन राहिम स्टर्लिङ र ह्यारी केनले एक-एक गोल गरे ।  स्टर्लिङले…

राष्ट्रपति कार्यालयबाट संसदको अधिकार अपहरण भयो : सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले अहिले संसदको अधिकार अपहरण भएको र राष्ट्रपति कार्यालयबाट अतिक्रमण भएको बताएका छन् । सभामुख सापकोटाले मंगलबार संसद भवनको ल्होत्से हलमा सम्पादकहरूसँगको छलफलका क्रममा अदालतका निर्णयको समेत उल्लंघन भइरहेको आरोप लगाए । ‘अहिले संसदको अधिकार अपहरण…

ओलिको भाषण रेकर्ड गरेर राख्नुहोला : माधव नेपाल

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरेका छन् । विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले राम्रो सिस्टम बसाएर मात्र नहुने  भन्दै  राम्रो संस्कार पनि चाहिने बताए ।…

विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनद्वारा आन्दोलन घोषणा

काठमाडौं – विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले देशव्यापी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको पाँच विद्यार्थी संगठनका नेताहरुको संयुक्त बैठकले लकडाउन अवधिको शुल्क मिनाहा लगायतका माग राख्दै सरकारविरुद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको हो…

युरोकप: अन्तिम १६ बाटै बाहिरियो डिफेन्डिङ च्याम्पियन पोर्चुगल

ऎजेन्सी –  थ्रोगन हेजार्डको गोलको मद्दतमा बेल्जियमले आइतबार युरो २०२० मा पोर्चुगललाई १–० ले हराएर क्वाटरफाइनल यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ । अब अन्तिम आठमा फिफा वरीयताको नम्बर १ टिम बेल्जियमको सामना…

सरकारी किताबमै पुरानो नक्सा

काठमाडौँ – लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो । शिक्षामन्त्री अध्यक्ष…

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्न : माधव नेपाल

काठमाडौं – नेकपा एमालेका नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । विपक्षी गठबन्धनको कार्यक्रममा उनले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ भन्ने होइन, आइसक्यो । शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस्, तपाईं भइहाल्नुस् ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा माधवकुमार…

यी हुन् १८ दिनमै पदमुक्त हुने कामचलाउ सरकारका २० मन्त्री

काठमाडौ – सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।   काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश…

लगातारको बाढीले मेलम्ची क्षेत्र अस्तव्यस्त: किनाराका बस्ती बगायो, अरबौंको क्षति

मेलम्ची – लगातारको वर्षापछि मंगलबार साँझदेेखि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले नदि आसपासका क्षेत्र अस्तव्यस्त बनाएको छ भने सयौं घर, दर्जनौं माछापालन, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको…

लगातारको बाढीले मेलम्ची क्षेत्र अस्तव्यस्त: किनाराका बस्ती बगायो, अरबौंको क्षति

मेलम्ची – लगातारको वर्षापछि मंगलबार साँझदेेखि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले नदि आसपासका क्षेत्र अस्तव्यस्त बनाएको छ भने सयौं घर, दर्जनौं माछापालन, पुललगायत भौतिक संरचनामा क्षति पुर्‍याएको छ। मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको…