राजनीति

सिन्धुपाल्चोक १ मा एमालेका सरेस नेपाललाई हराउँदै माओवादीका माधव सापकोटा विजयी

चौतारा – सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध  विजयी  भएका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका सुबोध एमालेका सरेश नेपाललाई  ३३ सय ५४ मतले  पछि  पार्दै विजयी  भएका हुन्। उनले ३० हजार ३…

डडेल्धुरामा देउवाको सातौं पटक जित

काठमाडौं – डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका छन्। त्यहाँ ५१ हजार २०३ मत खसेको थियो। त्यसमध्ये देउवाले २५ हजार ५ सय ३४ मत पाएका हुन्। उनले आफ्ना प्रतिस्पर्धी  स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा १२ हजार ४ सय ९२ मत…

झापा १ मा विश्वप्रकाशलाई फराकिलो अग्रता

झापा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् । गणना भएको ४०६८ मतमध्ये शर्मालाई १७७० मत प्राप्त भएको छ । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।

काठमाडौं–३ मा एमालेका कृष्ण राईलाई पछि पार्दै कांग्रेसका सन्तोष चालिसेले लिए अग्रता

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् । चालिसेले १ हजार ८३७ मत ल्याउँदा…

प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

काठमाडौं – आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५…

राप्रपालाई भोट माग्दै मनिषा कोइराला

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट दिन अपिल गरेकी हुन् । उनले भनिन्, ‘ढोकामा मौका आएको छ, यो…

चुनावी सभामा विरोध खतिवडामाथि आक्रमण

काठमाडौं – मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि आक्रमण भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि आक्रमण भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का…

यस्तो छ २० ग्यारेन्टी र २४७ प्राथमिकतासहितको एमालेको घोषणापत्र (पूर्णपाठसहित)

काठमाडौं – नेकपा एमालेले आगामी पाँच वर्षमा गर्ने महत्वाकांक्षी योजना समेटिएको घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ । घोषणापत्रमार्फत एमालेले ५ वर्षमा गरिछाड्ने २० काम स्पष्ट पारेको छ । यस्तै कामका ३० क्षेत्र र २४७ प्राथमिकता पनि छुट्याएको छ । मंगलबार…

माओवादीको घोषणापत्र: प्रत्यक्ष निर्वाचित राष्ट्रपति, देश बाहिरबाटै भोट हाल्न पाउने व्यवस्था [पूर्णपाठ सहित]

काठमाडौं – नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा विद्यमान सबै समस्याको राष्ट्रिय निकासका लागि माओवादीकाे नेतृत्व आवश्यक रहेकाे बताएका छन्। प्रचण्डले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको नेतृत्वमा मात्रै नयाँ…

माओवादीको घोषणा : २०८४ को चुनावमा विदेशबाट भोट दिने व्यवस्था

काठमाडौं – नेकपा माओवादी केन्द्रले आउँदो स्थानीय चुनावमा विदेशबाटै भोट हाल्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा लेखिएको छ, ‘आगामी स्थानीय निर्वाचनसम्म विदेशमा रहेका नेपालीहरुले आफू कार्यरत मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था गरिनेछ ।’…