राजनीति

३३ सय किलो सुन तस्करी प्रकरण : दुई अभियुक्तलाई थुनामा राख्ने निर्णय उच्च अदातलद्धारा सदर

sf उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशले थुनामा रहेका दुई अभियुक्तलाई थुनामै राखेर मुद्दा अघि वढाउन आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्धय उमेशराज पौडेल र साधुराम सापकोटाको इजलाशले उनीहरुलाई जिल्लाको आदेश सदर हुने आदेश सुनाएको…

अपहरणमा परेकाे भनिएका डाक्टरले नाटक गरेकाे खुलासा, उनी माथि नै अनुसन्धान सुरु

सिराहा– सिराहाकाे लहानबाट अपहरणमा परेको भनिएका एक चिकित्सकले अपहरणकाे नाटक गरेकाे खुलासा भएकाे छ। हेटौंडाको अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएकाे थियाे। उनी गएराति नै सर्लाहीको नवलपुरबाट उद्दार भएका छन्। उनलाई अज्ञात समुहले गाडीमा हालेर…