मनोरन्जन

‘दि भ्वाइस अफ नेपाल’ को फाइनल कतारमा, यी हुन् चार फाइनलिस्ट

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर  दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक…

दि भ्वाइस अफ नेपाल : यी हुन् आठ सेमिफाइनलिष्ट

काठमाडौं – सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ ।  उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् ।सेमिफाइनलमा…

नेपाल आइडलबाट भक्कानिदै बाहिरिए अमित बराल

काठमाडौं – एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिएका छन्। शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर…

हेड टु हेडबाट बाहिरिइन् श्रृंखला, टप ३० मा पुग्ने सम्भावना भने जिवित

मिस वर्ल्ड अन्तरगत हेड टु हेड प्रतिस्पर्धाको दोस्रो राउन्डमा नेपालकी श्रृंखला खतिवडा आउट भएकी छिन् । सिंगापुरकी सुन्दरी भानेसा पेहले उनलाई रोकिन् । हेड टु हेडको दोस्रो राउन्डमा २० देशका सुन्दरी छानिएका थिए । श्रृंखलासित प्रतिस्पर्धामा सिंगापुरकी भानेसा थिइन् ।…

टुँडिखेलमा घोडचढी प्रतियोगिताको सुन्दरता (फोटो फिचर)

काठमाडौं– नेपाल घोडचढी संघले शनिबार टुँडिखेलमा पाँचौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न गरेको छ। सो क्रममा विभिन्न स्पर्धामा खेलाडीहरुले आफ्नो खेलकौशल देखाएका थिए। पुरुष तथा महिला खेलाडीहरुले घोडामा सवार भई आफ्नो कौशल देखाउँदा टुँडिखेलको माहोल रोमान्चक बनेको थियो। घोडचढीमार्फत गरिएका विभिन्न स्टन्ट…

रेकर्ड ब्रेक गर्दै ‘२.०’, पहिलो दिनमै सय करोड बढी ब्यापार

एजेन्सी– दर्शकको पर्खाइमा रहेको बलिउड फिल्म ‘२.०’ बिहीबारबाट प्रदर्शनमा आएको छ। एस शंकरको निर्देशनमा तयार फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा देखिएका छन्। करिब ५ सय १४ करोडभन्दा बढी लगानीमा निर्माण भएको फिल्मले भारतीय बक्स अफिसका सबै रेकर्डहरु ब्रेक…

बलिउडको सबैभन्दा महँगो फिल्म २.० आजबाट एकैसाथ १४ भाषामा रिलिज हुँदै

बलिउडको सबैभन्दा महँगो फिल्म २.० आज (बिहीबार) रिलिज हुँदै छ । यसअघि पटक–पटक मिति तय गरेर पनि रिलिज हुन नसकेको फिल्म आज एक साथ १४ भाषामा रिलिज हुनेछ । फिल्मको मुख्य भाषा भने तमिल हो । अन्य भाषामा डबिङका लागि…

मिस वर्ल्ड, नेपाली समाज र शृङ्खला खतिवडा

काठमाडौं : मिस नेपाल २०१८ विजेता श्रृङ्खला खतिवडा चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा सहभागी छन्। नेपाली चेली मिस वर्ल्डमा सहभागी भएर १२० प्रतिस्पर्धीमध्ये उत्कृष्ट ३० मा पर्न सफल भएको यो पहिलोपटक हो। उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने…

भाडामा गर्लफ्रेन्ड, के-के गर्न पाइन्छ ?

आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । तर गर्लफ्रेण्ड भएका तन्नेरीहरुको पनि आफ्नै पीडा हुन्छ ।…

तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने

काठमाडौ- बर्ल्हुन्दो डिजिटल प्रा. लि. र क्यास्र्योल मिडिया प्रा.लि. को संयुक्त आयोजनामा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५ को माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ । “म्हेन्दोमाया श्रष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता” भन्ने मुल नाराकासाथ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो…