अनुसन्धान

शृङ्खला – ३ इन्द्रावती नदि दोहन कहालीलाग्दो छ छिट्टै नियमन गर्छौ : पुर्वमन्त्री तामाङ

मेलम्ची – पुर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक प्रतिनिधिसभा २ का सांसद शेरबहादुर तामाङले जिल्लामा अबैध रूपमा संचालन भइरहेका क्रसर उद्योग तथा नदि दोहन छिट्टै नियमन गर्दै समस्याको समाधान गर्ने बताएका छन् । ग्लोबल खबर डट कम सँग कुरा गर्दै तामाङले भने…

पुरुषको तुलनामा किन बढी बाँच्छन महिला ?

एजेन्सी – विभिन्न तथ्याङ्कहरुले यसअघि नै महिलाहरु पुरुष भन्दा लामो समय बाँच्ने देखाइसकेको छ । अमेरिकामा मात्र औसतमा पुरुषहरु ७६ वर्षसम्म बाँच्छन् भने अर्कोतर्फ महिलाहरुको आयु चाहिँ ८१ वर्ष रहेको हालैको सीडीसी डाटाले जनाएको छ । यति मात्र नभएर महिलाहरुले…

यस्तो छ भरतमोहनको राजनीतिक यात्रा

वि.सं. १९९३ वैशाख २२ गते महोत्तरीको भ्रमणपुरामा रामचन्द्र अधिकारी र पूर्णकुमारी अधिकारीको कान्छो छोराका रुपमा जन्मिएका भरतमोहन अधिकारी नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि लोकप्रिय सरकारको अर्थमन्त्रीसम्म भएर काम गरे । २००८ सालदेखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व…

यस्तो छ नेपालमा भएका प्रमुख हवाई दुर्घटनाको फेहरिस्त

काठमाडौ – बुधबार डाइनेस्टी एयरको नाइन एन–ए एम आई कलसाइनको हेलिकप्टर दुर्घटना भएसँगै नेपाली हवाई इतिहासमा ९२ औं दुर्घटना भएको छ । बुधबारको दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाले ज्यान गुमाए । नेपालमा भएको पहिलो हवाई दुर्घटना सन् १९४६ मे…

सामुहिक बलात्कार पछि बालिकाको जलाएर  हत्या भएको   पुष्टि

 काठमाडौं – धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या…

बम्जनको आश्रममा प्रहरीले छापा मार्यो

काठमाडौं – नेपाल प्रहरीले तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार बिहान बाडेगाउँस्थित आश्रममा छापा मारेको हो । प्रहरीका एक अधिकारीले भने, ‘आश्रममा छापा…

बेल्जियममा बलात्कृत, नेपालमा उजुरी

काठमाडौं– ‘म बलात्कृत भएँ, जाहेर लिनुस्’ भन्दै केही दिनअघि एक युवती महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगिन् । मुद्वा शाखाका अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘घट्नास्थल कहाँ हो ?’ ती युवतीले उत्तर दिइन्, ‘बेल्जियम !’ बेल्जियममा बलात्कार भएको जाहेरी दर्ता गरेर काठमाडौं…

सुर्य नजिकै फेला पर्यो पृथ्वी भन्दा तीन गुणा ठुलो नयाँ ग्रह

वैज्ञानिकहरुले ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएका छन् । सुर्यबाट नजिकको तारा बनार्ड परिक्रमा गर्ने उक्त ग्रह पृथ्वीभन्दा तीन गुणा ठूलो र  ६ प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकहरुको दाबी रहेको छ । यो ग्रह २० वर्षको सुक्ष्म अध्ययन, सात सय…

वीर अस्पतालको डाक्टर मार्ने योजना असफल भएपछी निर्माण ब्यबसायी गौचनको हत्या

काठमाडौ – हत्याका विषयमा नयाँ नयाँ तथ्यहरु फेला पार्दै गएको छ। प्रहरीले केही दिन अघि हत्यामा संलग्न रहेको आरोपमा थप तीन जनालाई पक्राउ गरेपछि नयाँ तथ्यहरु बाहिर आउन थालेको हो। हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका अम्बर बहादुर राना, रोशन…

निर्मला हत्याकाण्डको प्रतिवेदन सार्वजनिक

२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ । पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदन ३७ पेजको छ । गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले…