अनुसन्धान

तराईमै फल्यो स्याउ

बुटवल – हिमाल र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ तराईमा फलेको छ। रुपन्देहीको लुम्बिनी नर्सरीले लो चिलिङ्ग जातको स्याउ फलाएको हो। यसको बोट भारतको कलकत्ताबाट ल्याइएको थियो। तराईमा स्याउ फलाउने विषयमा अध्ययन गरिरहेका नर्सरीका सञ्चालक रमेश पाण्डेले दुईवर्ष अघि सो जातको…

एकै वडामा १६३ बालविवाह

डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति…

बालकको घाँटी रेटेर हत्या

काठमाडौं–  धनुषा बाट सोमबार साझँ बेपत्ता भएका साढे २ वर्षका बालकको हत्या भएको छ । शम्भु साहका छोरा धनुषाको मिथिला नगरपालिका-६, ढल्केवरबाट हराएका थिए । इलाका प्रहरी कार्यालय ढल्केवरले मंगलबार बिहान आधा घाँटी काटेको अवस्थामा नजिकैको बारीमा बालकको शब फेला…

जुम्ल्याहा बच्चाको अलगअलग डिएनए, दुईवटा पिता भएको आमाको स्वीकार

बेइजिङ – चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग हुन् । डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो । महिलाले आफ्ना श्रीमानसँगै अर्का पुरुषसँग पनि सम्बन्ध स्थापित गरेको पनि उक्त रिपोर्टसँगै खुलासा भएको बताइएको…

जलवायु परिवर्तनको असर : उच्च पहाडी क्षेत्रसम्म फैलियो लाम्खुट्टे

काठमाडौं – तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ। वायुमण्डलमा तातोपन…

यस्तो छ नेपालको ७० बर्षिय कम्युनिस्ट इतिहास

वर्षको लामो यात्रा पूरा गरेपछि बल्ल नेपाल कम्युनिस्ट पार्टीले देशमा कम्युनिस्ट सरकार बनाउन सफल भएको छ, त्यो पनि दुई तिहाइ बहुमतको सरकार । एकआध देशबाहेक कम्युनिस्टको यस्तो बलियो सरकार कही बनेको छैन । कम्युनिस्ट पार्टीका नेताहरुले यसलाई कम्युनिस्ट पार्टीको मुख्य…

नयाँ बर्षमा मात्र फुल्ने अनौठो फूल

सिरहा – सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको…

मेलम्ची खानेपानी : २५ अर्ब २० करोड खर्च हुँदा २अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार

काठमाडौ – मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न…

मोदिलाइ टक्कर दिँदै झुपडीबाट उदाएका कम्युनिस्ट युवा कन्हैयाकुमार

काठमाडौं – भारतमा बिहीबारदेखि हुन गइरहेको लोकसभा चुनावको सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबीच नै हुने भएता पनि अन्य दलका पनि केही उम्मेदवार निकै चर्चामा छन्, जसमध्येका एक हुन् बिहारका कम्युनिष्ट उम्मदेवार–…

अपहरणको नाटक गरी फिरौती माग्ने व्यापारी

काठमाडौं ­- धनगढीका एक व्यापारीले आफू अपहरणमा परेको भनी नाटक गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको छ ।  सेती अञ्चल अस्पतालमा समेत कार्यरत रहेका जगतबहादुर सिंहले भारत पुगेर आफ्नै परिवारलाई अपहरणमा परेकाले १५ लाख रुपैयाँ फिरौती मागेका थिए । उनले…