सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

काठमाडौं – सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो आइतबार नै…

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् । शपथ लगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ । आइतबार पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको…

संयुक्त विद्यार्थी आन्दोलनको उपलब्धि: करारलाई स्थायी गर्ने निर्णयबाट पछी हट्यो त्रीवी

काठमाडौं– करार शिक्षकलाई स्थायी गर्ने निर्णयबाट त्रिभुवन विश्वविद्यालय पछी हटेको छ । सत्तारुढ गठबन्धमा रहेका दलनिकटका विद्यार्थी संगठनहरुले करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउन माग गर्दै निरन्तर आन्दोलन गरेपछि त्रिभुवन विश्वविद्यालय आफ्नो निर्णयबाट पछी हट्न बाध्य भएको…

माओवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास, निर्वाचन कार्यतालिका स्थगन

काठमाडौँ – माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो । सहमतिमा केन्द्रीय समिति चयनको…

ह्योल्मो संघद्वारा भुमेश्वरी माविका ११५ विद्यार्थीलाई न्यानो कपडा तथा खेलकुद सामग्री सहयोग

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भुमेश्वरी  माविका विद्यार्थीहरुको लागि नेपाल ह्योल्मो समाजसेवा संघले न्यानोको कपडा तथा खेलकुद सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षता तथा बागमती प्रदेशका स्वास्थ, जनसंख्या तथा वातावरण मन्त्री निमा…