माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाडौं – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ लगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ । आइतबार पुष्पकमल दाहाल प्रचण्डले २३६ केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए, जसलाई अनुमोदन गर्दै माओवादी केन्द्रको महाधिवेशन सकिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *