माओवादीका कारण एमसीसी टेबल हुन रोकियो

काठमाडौं – प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको बैठकमा…

टनकपुरले मारेको मदन र जन्मिएको महाकालीजस्तै अहिलेको एमसिसि

– गोकुल प्रसाद दंगाल जब हामी सतहमा वहस गर्छौ र गहिराइ पुग्ने कोसिसि समेत गर्दैनौं भने वुझ्नुस देश हाम्रा कारणले पनि खतरामा छ।२१ ओै सताब्दिका शिक्षित युवाहरु जब पत्रिका र अनलाइनका हेडलाईन मात्रै पढेर आफ्नो धारणा वनाउन थाल्दछन् तब कर्णधार…

सभामुखको निमन्त्रणामा सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौ – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा एमाले बाहेक संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरु सहभागी छन् । बैठकमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,…

संसदबाट एमसिसी पास गरे सडकबाट खारेज गर्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं – नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले अमेरिकाले नेपालमा जबर्जस्ति एमसिसी थोपर्न खोजेको र केहि राजनीतिक दलहरू जनभावनाविपरीत त्यसलाई पास गर्न न्वारानदेखिको बल लगाएर लागिपरेको भन्दै संसदीय अंकगणित बाट एमसिसी पारित गरिए सडकबाट खारेज गर्ने चेतावनी दिएको छ…

सिरहामा एक हजार घर परिवारलाई लालपूर्जा वितरण

काठमाडौं – भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गाउँव्लकमा रहेका भूमि विहीनहरूलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर आफू अगाडी बढिरहेको बताएकी छन् । बुधबार सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. १ र २ (साविक रामपुर बिर्ता र…

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।  बैठकबाट केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउने माओवादीले जनाएको छ । माओवादीको विधानमा…

एमाले चितवनका नेता अधिकारी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं – नेकपा एमाले चितवनका नेता चिरञ्जीवी अधिकारी नेकपा माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । ०५५/५६ देखि विरेन्द्र व• क्याम्पस को विधार्थी नेता हुदै सुचना प्रवृति क्षेत्रमा राम्रो दखल राख्ने अधिकारीलाई नेकपा(एमाले) चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज,…

वैकल्पिक याेजना निर्माण गरि पढाइ र परीक्षा सुचारू गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं – कोभिड महामारीकाे कारण प्रभावित त्रि.वि. लगायतका अन्य विश्वविद्यालयहरुकाे पढाइ र परीक्षा नियमित रुपमा सुचारु गर्नकाे लागि वैकल्पिक याेजना निर्माण गरि शैक्षिकसत्र प्रभावित हुन नदिनका लागि अखिल क्रान्तिकारीले माग गरेको छ । अखिल क्रान्तिकारीकि अध्यक्ष पंचा सिंहद्वारा जारी विज्ञप्तमा…

स्ववियु सभापति सहित अखिल नेताहरु अखिल (क्रान्तिकारी) मा प्रवेश

सुर्खेत – कर्णालीमा स्ववियु सभापति सहित आधा दर्जन अखिलका नेताहरु अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । अखिल ( क्रान्तिकारी) कर्णाली प्रदेश कमिटीको प्रथम पुर्ण बैठकको अवसरमा अनेरास्ववियु कालिकोटका नेता तथा जनचेतना बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रकाश सञ्जाल, नेताहरू बलदेव…

केही हप्तामा आधा युरोप ओमिक्रोनबाट सङ्क्रमित हुनेछ : विश्व स्वास्थ्य संगठन

ऎजेन्सी – विश्व स्वास्थ्य संगठनले अबको ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने प्रक्षेपण गरेको छ । डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन लहर चलिरहेको बताएका हुन् । सन् २०२२ को पहिलो हप्तामा ७० लाख…