ओली माओवादीलाई जिस्काउँदाको परिणाम भोगिरहेका छन् : प्रचण्ड

सर्लाही – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जिस्काउँदाको परिणाम भोग्न थालेको बताएका छन् । सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र महेन्द्र राय यादव निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसन…

आगामी चुनावमा ओलीको पार्टी टर्च बालेर खोज्नुपर्छ : माधव नेपाल

बिराटनगर – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताएका छन् । साथै अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने समेत उनको दाबी छ । शनिबार बिराटनगरमा आयोजित शुभकामना…

माओवादीले देशको भविष्य निर्माण गर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले नै देशको भविष्य निर्माण गर्ने बताएका छन्। माओवादी केन्द्र भरतपुर महानगर समितिले आज यहाँ आयोजना गरेको चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादी देशको केन्द्रबिन्दु बन्ने बताएका हुन्। उनले भने,…

फेसबुक कम्पनीको नयाँ नाम अब ‘मेटा’

काठमाडौँ – फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन् । सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन् । कम्पनीको नाम…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए सपथ

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी…

फेरि सर्‍यो काङ्ग्रेस महाधिवेशन

काठमाडौ – नेपाली काँग्रेस १४ महाधिवेशनको कार्यतालिका फेरि सारेको छ । बुधबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि २९ गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । काँग्रेस निर्वाचन समितिका सदस्य एगराज पोखरेलले वडा अधिवेशन हुन…

वाइसीएल परिवर्तन गाउँपालिकाको सम्मेलन सम्पन्न, अध्यक्षमा बुढा चयन

काठमाडौं – योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल रोल्पाको परिवर्तन गाउँपालिकाको दोश्रो सम्मेलन भब्य रूपमा सम्पन भएको छ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य, रोल्पा इन्चार्ज तथा लुम्बिनि प्रदेश सभा सद्स्य दिपेन्द्र पुन “सिजल” को प्रमुख तथा वाइसीएल नेपालका केन्द्रिय…

टी-२० विश्वकप : भारतविरूद्ध पाकिस्तानको सानदार जीत

काठमाडौं – टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको जीत हात पारेको छ। टस हारेर पहिलो व्याटिङमा उत्रिएको भारतले पाकिस्तानलाई १ सय ५२ रनको लक्ष्य दिएको थियो। पाकिस्तानले १७.५ ओभरमा लक्ष्य पछ्याउँदै सानदार जीत निकालेको हो।…

चार वर्षअघि वडाध्यक्षमा पराजित उम्मेदवार पुनः मतगणनामा विजयी

काठमाडौं – स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० को परिणाम उल्टिएको छ। सर्वोच्च अदालतको आदेशपछि पुनः भएको मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन्। आइतबार जनकपुर उच्च अदालतको सभाहलमा भएको मतगणनामा उनी दुई…

प्रधानमन्त्री देउवाले कञ्चनपुरका पीडितलाई हप्काउँदै भने, ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

काठमाडौं – बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए । करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा…