साफ च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं – माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-०…