इतिहास रच्दै साफ च्याम्पियनसिपको फाइनलमा नेपाल

काठमाडौं – नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल…

साफ च्याम्पियनसिप : बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।बंगलादेशविरुद्ध मैदान उत्रदा…

संसद चलाउनेबारे सबैले आत्मसमिक्षा गरौं: सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन् । सभामुख सापकोटाले संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उल्लेख गरे । बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदको…

मुगु, कास्की र अछाम दुर्घटनाका मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती र घाइतेहरुको निःशुल्क उपचारका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार विहान शोक वक्तव्य जारी गर्दै मुगु, कास्की, अछाम लगायतका ठाउँमा सडक दुर्घटनामा…

रुपन्देहीको मोतीपुर घटना : ४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं – रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गरी बस्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा परी चारजनाको मृत्यु भएको छ । घटनामा ३० बढी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर क्षेत्रमा कर्फ्यु लगाएको छ । झडपमा परी मृत्यु भएका कपिलवस्तु…

उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

काठमाडौँ – विवादमा आएपछि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’ मा हमाललाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिन लागकेा हुन् । आफू विवादमा आएपछि हमालले पारिवारिक व्यक्तिहरूसँगको…

फिफा वरीयतामा भारत निकै माथि छ, तर हामी डराउँदैनौं : प्रशिक्षक अलमुताइरी

काठमाडौ – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा वरीयतामा भारत निकै माथि भए पनि आफूहरू नडराउने बताएका छन् । उनले दक्षिण एसियाकै सबैभन्दा बलियो टोलीविरुद्ध आइतबार हुने खेलमा नेपाल डराएर प्रतिस्पर्धा नगर्ने बताएका हुन् । अहिले उनी नेपाली टोलीका साथ…

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

काठमाडौं – शेरबहादुर देउवा मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका हुन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार…

नेपाल ह्योल्मो समाजसेवा संघद्वारा हेलम्बुमा राहत वितरण

मेलम्ची – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ स्थित बाढी प्रभावित २५ परिवारलाई नेपाल ह्योल्मो समाजसेवा संघले राहत वितरण गरेको छ । नेपाल ह्योल्मो समाजसेवा संघका अध्यक्ष पेमा ह्योल्मोको नेतृत्वमा ह्योल्मो समाजसेवा संघको तर्फबाट २५ परिवारलाई सिरक, चामल लगायत सामग्री वितरण गरिएको हो …

अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने…