नेकपा नेता तथा समाजसेवी श्रेष्ठको पहलमा लिदि पहिरो पीडितलाई सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक – नेकपा जुगल का नेता तथा समाजसेवी चिनलाल श्रेष्ठको विशेष पहल तथा समन्वयमा सामसुङ केयर नेपालले उपलब्ध गराएको राहत सामग्री लिदि पहिरोबाट विस्थापितलाई हस्तान्तरण गरिएको छ । सामसुङ केयर नेपालले उपलब्ध गराएको टेन्ट लगायतका सामग्री जुगल गाउँपालिका वडा न.…

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं – उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका…

उपत्यकामा ३८८ सहित ११२० जना कोरोना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ३८८ जना सहित थप ११२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ गरी ३८८ जनामा संक्रमण पुष्टि…

कोरोना महामारीमा शुल्क नलिन क्रान्तिकारीको माग

काठमाडौ – पुर्वान्चल विश्वविद्यालयले सेमेस्टर अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परिक्षा वैकल्पिक विधिबाट संचालन गर्ने भएको छ। विश्वविद्यालयले सूचना जारि गरि (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा लिने जानकारी गराएको हो। विश्वविद्यालय प्राज्ञिक परिषद्को…