थप १ हजार ४९७ जनामा कोरोना पुष्टि, १७ जनाकाे मृत्यु

काठमाडौ – बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६९ हजार ३०१ पुगेको छ।…

मंगलबार १ हजार ३५६ कोरोना संक्रमित थपिए

काठमाडौं – बितको २४ घण्टामा देशभर  १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताए । उनका अनुसार…

नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार नाघ्यो, ४७ हजार २३८ निको

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका हुन् । नेपालमा सोमबारसम्म…

नेकपा सचिवालय बैठक पेरिसडाँडामा सुरु, मन्त्रिपरिषद् पुनगर्ठनकोे विषयमा छलफल हुने

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पेरिसडाँडामा सुरु भएको छ । गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकका निर्णय कार्यान्वयनका सवालमा छलफल गर्न सचिवालय बोलाइएको हो । पूर्वमाओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा सुरु भएको…

राष्ट्रिय युवासंघ नेपाल र अनेरास्ववियू हुम्लाले भब्य कार्यक्रम गरेर मनायो संविधान दिवस

काठमाडौ – राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियू हुम्लाकाे संयुक्त अायाेजनामा संविधान दिवस-२०७७ भव्य तरिकाले मनाईएकाे छ । कर्णाली प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, प्रतिनिधिसभा माननीयहरू छक्क ब. लामा र गाेपाल बम, नेकपा केन्द्रीय सदस्य विजय भण्डारी…

थप १२०४ जनामा कोरोना पुष्टि, १ हजार ४४७ जना निको

काठमाडौं – बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको…

एकैदिन थपिए दुई हजार बीस कोरोना संक्रमित, संक्रमितको संख्या ६१,५९३ पुग्यो

काठमाडौं – शुक्रबार देशभर २ हजार बीस जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका…

अनेरास्ववियू काठमाडौंद्वारा ७ बुदे परिपत्र जारी

काठमाडौं – सत्तारूढ नेकपाको भातृ सङ्गठन अनेरास्ववियू जिल्ला कमिटी काठमाडौंले ७ बुदे परिपत्र जारी गर्दै विश्वव्यापी देखिएको कोरोनाको कहरबाट प्रताडित शैक्षिक क्षेत्रको अन्योलतालाई सहि मार्ग तिर उन्मुख गराउन बैकल्पिक उपायहरु सहित निकास खोज्न राज्यका जिम्मेवार निकायलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ…

कोरोनाको दैनिक संक्रमण दरमा नयाँ रेकर्ड, एकैदिन थपिए १५३९ संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । यससँगै कुल संक्रमितको…

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प

काठमाडौ – सिन्धुपाल्चोक केन्द्र भएर बुधबार बिहानै ठूलो भूकम्प गएको छ ।  सिन्धुपाल्चोकको राम्चे केन्द्र भएर ६ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। उनले राम्चे आसपास केन्द्र भएर बिहान ५ बजेर १९ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प…