ओखलढुंगाको कल्पेश्वर माविले सुरु गर्‍यो टोल-टोलमा शिक्षा

काठमाडौ – कोरोनाको कारण देशभर लकडाउन छ । जसको प्रत्यक्ष असर विद्यालय उमेरका बालबालिकामा परेको छ । उनिहरु विद्यालय जान पाएका छैन ।

तर ओखलढुंगाको चम्पादेवी गाउँपालिका अन्तर्गत पर्ने कल्पेश्वर माध्यमिक बिधालयले लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै प्रत्येक दिन २ वटा टाेलि निर्माण गरि टाेल-टाेलमा पुगि पठनपाठन गर्ने ब्याबस्था गरेकाे छ।

निरन्तर लकडाउन हुदाँ बिधार्थीहरुले अध्यन गर्ने अबसरबाट बन्चित हुनु नपराेस भनेर याे अभियान संचालन गरेकाे विद्यालयका प्र.अ रामजी दाहालले ग्लाेबल खबरलाई बताउनु भयो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *