थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६३४ पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको…

ओखलढुंगाको कल्पेश्वर माविले सुरु गर्‍यो टोल-टोलमा शिक्षा

काठमाडौ – कोरोनाको कारण देशभर लकडाउन छ । जसको प्रत्यक्ष असर विद्यालय उमेरका बालबालिकामा परेको छ । उनिहरु विद्यालय जान पाएका छैन । तर ओखलढुंगाको चम्पादेवी गाउँपालिका अन्तर्गत पर्ने कल्पेश्वर माध्यमिक बिधालयले लकडाउनलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै प्रत्येक…