रहर (कविता) : प्रकाश अधिकारी

गोधुली र मिर्मिरेमा खुसीका बहारहरूसँगै सुसाउँदै बग्ने रहर नदीलाई मात्र कहाँ हुन्छ र ? पेटमा लेउ लाग्नेहरूलाई सडकमा छेउलाग्नेहरूलाई इन्द्रेणी सपना बोकेर आफ्नै पाइला माथि टेकेर छङ्छङ् गर्दै बग्ने रहर कत्ति होला ? के थाहा तिमीलाई पेटमा लागेको लेउ अनि…

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

काठमाडौ – नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो ।…

महाकाली बिर्साउने एमसिसी सम्झौता नगर्न अनेरास्ववियूका नेता रविन जङ्गको चेतावनी

काठमाडौँ – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा काठमाडौँमा नेकपा निकट अनेरास्ववियू ले प्रदर्शन गरेको छ। एमसीसीको विरोधमा बुधबार दिउँसो अनेरास्ववियूका नेताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी अस्वीकार गरौँ’, ‘एमसीसी खारेज गर’, अमेरिकी साम्राज्यवाद मुर्दावाद’ सहितका…