यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति तथा कार्यक्रममार्फत आगामी वर्षbbbba स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा …

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं – शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ ।

वडाका गतिविधि पारदर्शी नभएको भन्दै मेलम्ची २ का युवाहरूले बुझाए ज्ञापनपत्र

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका वडा नम्बर २ ज्योतिष गाउँका युवाहरुले वडामा भएका सम्पुर्ण गतिविधि सबैको पहुँचसम्म पुग्नुपर्छ भन्दै वडा कार्यालयमा हिजो ज्ञापनपत्र बुझाएका छन् । सुशासनको मुल मर्मलाई ख्याल गर्दै विकसित समाज निर्माणको अवधारणामा ईट्टा थप्ने उद्देश्यले स्थानियले मेलम्ची नगरपालिका…

कविता : खुम्चिन दिन्न-मेरो देश

-प्रकाश अधिकारी लक्ष्मण रेखा तोडेर रामणले सीता हरे जस्तो म मेरी आमा हर्न दिन्न मातृत्व उनको छाती भरी छचल्किन्छ मेरो । तिमी सँगको लडाईँमा फाटेका पैताला टाउकाका टुटुल्काहरु दुख्दैन मेरो मातृत्व भन्दा बढी । छिमेकी भएर छिमेकीकै घरको छानो भत्काउँदै…

कोरोना संक्रमण : मृतकको संख्या ३ लाख नाघ्यो, ४५ लाख संक्रमित

एजेन्सी – कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३ लाख १ हजार ५ सय ५८ पुगेको छ । त्यस्तै विश्वभर संक्रमितहरुको संख्या ४५ लाख पुगेको छ…