लकडाउन एक हप्ता थपिने

काठमाडौं – सरकारले ‘लकडाउन’को समय एक हप्ता थप गर्ने भएको छ। भारतमा समेत २१ दिने लकडाउन जारी रहेको र नेपालमा समेत कोरोनाको सङ्क्रमणको दर केही बढेको पाइएकाले लकडाउन बढाउने तयारी गरिएको हो। नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी…

राहत लिएर गएको समूहले युवालाई कुटपिट गरे

  स्याङजा : कोरोना भाइरस संक्रमण हुन नदिन देशभर अहिले लकडाउन घोषणा गरिएको छ । लकडाउनले अतिविपन्‍न र मजदुरी गरेर छाक टार्ने परिवारलाई धौधौ परेको छ । यिनै विपन्‍नका नाममा राहत वितरण अभियान नै चलेको छ देशभरी। स्याङ्जामा राहत वितरण…

माइक्रोबायोलोजिस्टको टोली कैलाली फिल्डमा, त्रि.वि. को PCR चलाउन माग

काठमाडौ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको अगुवाईमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद(NHRC), EDCD, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र अन्य संस्थाहरुको सहयोगमा कोविड १९ को Active Survillence का लागि उपलब्ध Rapid Test किट को Validation परिक्षण गर्नका लागि उक्त कार्य नसकिने अवधी…

कोरोना संक्रमण : बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि…