सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाडौ – सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

भूकम्पको धक्का सिन्धुपाल्चोकसहित त्यसआसपासका जिल्ला र उपत्यकामा पनि महसुश भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *