अर्घाखाँची बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो (अपडेट)

सन्धिखर्क – अर्घाखाँचीको सन्धिखर्क–६ सल्लेरीमा बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। सन्धिखर्कबाट बुटवलका लागि दिउँसो साढे १ बजे छुटेको पश्चिम नेपाल बस व्यवसायी प्रालिको लु२ख २१४८ नम्बरको बस नरपानी बजारनजिकैको घुम्तीमा अपराह्न ४ः१०…

सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ रेक्टरको भूकम्प

काठमाडौ – सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु बनाई ५ रिक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १० बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । यो भूकम्प २०७२ साल बैशाखमा गएको भूकम्पको परकम्प भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।…