आईसीसी वरीयतामा पारस खड्काको छलाङ, धोनी र गेलभन्दा अगाडि

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो फड्को मारेका छन्।  आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका हुन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए। उक्त…

धुर्मुस-सुन्तलीले ‘सेन्टी भाइरस’ निर्माण गर्ने

काठमाडौं – सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले फिल्म निर्माणको घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजनासहित फिल्म ‘सेन्टी भाइरस’ घोषणा गरेका हुन् । फिल्म रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । केही पहिले फिल्मको नाम…

बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी

काठमाडौं – राजधानीको बालुवाटारस्थित एक घरमा भीषण आगलागी भएको छ।  चिनियाँ राजदूताव अगाडितर्फ रहेको भवनमा आगलागी भएको हो। इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको कार्यालय रहेको भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए। ज्ञवालीका अनुसार…

भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

काठमाडौं – भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६६ वर्षीया स्वराजको मंगलबार राति निधन भएको हो ।उनको स्वास्थ्यमा एक्कासी समस्या मंगलबार राति भारतको समय अनुसार १०:१५ बजे एआइआएएमएस अस्पतालमा भर्ना गरिएको थियो । सन् २०१६ मा…