जापानमा शक्तिशाली भूकम्प

टोकियो – जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको थियो ।

भूकम्पपछि सुनामी चेतवनी भने जारी गरिएको छैन ।

‘रिङ्ग अफ फायर’मा रहेको जापान धेरै भूकम्प जाने क्षेत्रमा पर्दछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *