बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वनासुद्वारा आत्महत्या

काठमाडौं – बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् । माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको…

स्कुल विभागमा सहमति नजुट्दा नेकपामा भाँडभैलो, फेरि सर्‍याे सचिवालय बैठक

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक फेरि सरेको छ । दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको थियो । तर स्कुल विभागको प्रमुख कसलाई बनाउने भन्नेबारे सहमति…

यस्तो छ अस्पतालमै आत्महत्या गरेकी डा. पायलले आमाबुवालाई लेखेको मार्मिक चिट्ठी

पायल तड्वी मुम्बईको बीवाईएल नायर अस्पतालमा जुनियर डाक्टर थिइन् । गाइनोकोलोजीमा एमडी गरिरहेकी थिइन् । आफ्ना तीन वरिष्ठ डाक्टरको उत्पीडन र जातीगत टिप्पणीका कारण तनावमा भएकी उनले २२ मे मा अस्पतालको कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । डाक्टर पायल तड्वीले…

बोनम्यारो पीडित सुरेश रोकाको उपचारका लागी ८ लाख सहयोग

काठमाडौ – रोल्पा जिल्ला परिवर्तन गाउँपालिका १ कुरेली बस्ने ओस बहादुर रोका र बिनि रोकाको १८ बर्षिय छोरा बोनम्यारो पीडित सुरेश रोकालाई उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । साउदी अरबमा कार्यरत सेर बहादुर रोका मगर को संयोजकत्वमा विभिन्न…

जापानमा शक्तिशाली भूकम्प

टोकियो – जापानको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको होन्सु टापुमा ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार सबेरै भूकम्प गएको अमेरिकी जियोलोजिल सर्भेले जनाएको छ । भूकम्पको केन्द्रविन्दु होन्सु टापुभन्दा दक्षिणतर्फ ३७५.८ मिटरको गहिराइमा रहेको…

नेपाललाई सिंगापुरको १९२ रनको चुनौती

काठमाडौ – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरले नेपालसामु जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा…