रक्तअल्पता पीडित किशोरको उपचारका लागि उर्जामन्त्री बर्षमान पुनद्वारा एकलाख सहयोग

काठमाडौ – रक्तअल्पता बाट पीडित किशोरको उपचारका लागि माननीय उर्जा मन्त्री बर्षमान पुन अनन्तले रु एक लाख सहयोगको प्रतिबद्धता जनाउनु भएको छ । रोल्पा जिल्ला परिवर्तन गाउपालिका १ कुरेली बस्ने १८ बर्षिय किशोर सुरेश रोका मगर लामो समय देखि उपचारार्थ…

यस्तो छ विश्व हल्लाउने बाबु छोरीको भाइरल फोटोको भित्री कथा

काठमाडौं – साल्भाडोरका बाबु छोरीको तस्वीरले विश्वको ध्यान फेरि एक पटक अमेरिकाको सीमामा बढ्दो आप्रवासी संकटतर्फ तानेको छ । तस्वीरमा अल्बर्टो मार्टिनेज रामिरेज र उनकी छोरी भेनिसा आभालोसको शव घोप्टो परेर नदी किनारमा तैरिरहेको छ । बाबुको टिसर्टभित्र घुसेकी भेनिसाले…

एसइईको नतिजा आज

भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले…

मायालु वातावरणको खोजीमा वालवालिका

-प्रकाश अधिकारी हालसालै एक जना ११ वर्षीय वालक ले एउटा सुसाइड नोट लेखेर आत्महत्या गरे जसमा लेखिएको थियो , मेरा दाजु भाउजु र विद्यालयका शिक्षक शिक्षिकाहरुले मलाई माया गरेनन त्यसैले म आत्महत्या गर्न वाध्य भएं । जुन सुसाइड नोटमा मलाई…

नेयमार बार्सिलोना फर्किर्ने पक्का

काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार फेरि पूर्व क्लब बार्सिलोना फर्किर्ने सम्भावना बढेको छ । ब्राजिलका २७ वर्षीय नेयमार बार्सिलोनासँग अनुबन्धन नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले गरेको…

देशभर बम आतंक

काठमाडौं– बन्द गराउँदै हिँड्ने कार्यमा संलग्न ९ जना विप्लवका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) विश्वराज पोखरेलले देशका विभिन्न स्थानबाट ७ जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ…

गुणस्तरीय शिक्षाका लागी हिम्स

काठमाडौ – पछिल्लो समय शिक्षा क्षेत्रमा प्रतिस्पर्धा बढिरहेको छ ।शिक्षामा नयाँ नयाँ प्रविधिको बिकास भइरहेको छ । विभिन्न स्कुुल तथा कलेजहरु स्थापना भइरहेका छन् यही क्रममा काठमाडौको जोरपाटीस्थित अवस्थित हिमालयन इन्टरनेशनल स्कुल (हिम्स) ले पनि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान…

कतारलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

काठमाडौं – अर्जेन्टिना कठिन अवस्थाबाट ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको नकआउट चरण प्रवेश गरेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले आगन्तुक टोली कतारमाथि २–० को जित निकाल्दै उपाधि होड कायमै राखेको हो । फिफा वरीयतामा…

अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकमा नै कुटाकुट

काठमाडौ – नेकपा निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको बैठकमा नै कुटाकुट भएको छ । असार ७ गते पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कुटाकुट भएको हो । संगठनका उपाध्यक्ष जयबहादुर कार्की जनयुद्धमा आफ्नो परिवार गुमाएका सहिद तथा…

कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलमा, पेरुको पोस्टमा गोलबर्षा

काठमाडौ – पेरुविरुद्ध गोलबर्षा गर्दै घरेलु टोली ब्राजिल  कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको एकपक्षीय खेलमा ब्राजिलले पेरुलाई ५–० गोलले हरायो । ब्राजिलले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई…