क्रिस गेलको रेकर्ड तोड्दै इंग्ल्यान्डका कप्तान इयोन मोर्गन बनाए विश्व रेकर्ड

काठमाडौं – विश्वकप क्रिकेटमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गन विश्व रेकर्ड राख्न सफल भएका छन् । अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि कप्तान मार्गनले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको रेकर्ड कायम गरेका हुन् । उलने सर्वाधिक…

संसद अवरुद्ध गरेर काङ्ग्रेसले संसदको गरिमा घटाउने काम गर्यो : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाउनुभएको छ । परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको भन्दै अहिले पनि कांग्रेस त्यही दिशामा अघि बढेको…

चौतर्फी विरोधपछि गुठी विधेयक फिर्ता

काठमाडौ – चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् । यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी…

कर्णाली नदिमा जिप खस्यो, १६ जना बेपत्ता

सिमकोट – हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको छ।  मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरीलाई उद्धृत गर्दै साहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र याँचुतर्फ…

काङ्ग्रेसले गल्ती गरेको माधव नेपालको टिप्पणी, देउवा भन्छन् जहाँपनि बिपक्षीले पहिले बोल्ने हो

काठमाडौं– सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सम्बोधन अवरोध गरेर प्रतिपक्षी दलले गलत काम गरेको टिप्पणी गरेका छन् । संघीय संसद भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता नेपालले प्रमुख प्रतिपक्षी दलले गलत संसदीय नजिर बसाल्न खोजेको बताएका हुन्…