विश्वकप क्रीकेट : इङ्ल्याण्डलाई पाकिस्तानको ३ सय ४९ रनको चुनौती

एजेन्सी – कप्तान सरफाजसहित तीन खेलाडीको अर्धशतक प्रेरित पाकिस्तानले एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्याण्डलाई ३ सय ४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ४९ रनको लक्ष्य दिएको…

बालुवाटारमा ओली-प्रचण्डको ३ घण्टा, यस्तो छ भित्री कथा

काठमाडौ – नेकपाभित्र उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्ड तीन घण्टा लामो छलफलमा जुटेका छन् । आइतबारको भेटवार्ता पार्टी एकीकरणका बाँकी काम टुंगाउने विषयमा छलफल केन्द्रीत भएन । बरु आफ्ना तितामिठा मनका बह पोखेरै अध्यक्षद्वयले तीन…

विप्लव समूहले सोलुखुम्बुमा प्रहरी चौकी कब्जा गर्न खोजेपछि हेलिकप्टरबाट प्रहरी पठाइयो

काठमाडौं – चौकी छाडेर प्रहरी भागेको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो । आइतबार राति विप्लव समूहका कार्यकर्ताको आक्रमणको डरमा महाकुलुङमा प्रहरीहरु चौकी छाडेर भागेका थिए । नेपाली…

नेपालका आयुष र प्रितम ‘सारेगमपा लिटल च्याम्प्स’ को फाइनलमा

काठमाडौं – भारतीय टेलिभिजन जी टिभीको बाल गायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को २०१९ संस्करणमा सहभागी नेपाली बाल प्रतिभा आयुष केसी र प्रितम आचार्य फाइनल (उत्कृष्ठ छ जना)मा पर्न सफल भएका छन् । उत्कृष्ठ नौ जनाका अन्य सहभागीलाई उछिन्दै…

च्याम्पियन्स लिग जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौं समर्थकको स्वागत

काठमाण्डाै – च्याम्पियन्स लिगको उपाधि जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् । सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो । समर्थकहरु लिभरपुलको जर्सी,…

रिमासँग रोमान्स गर्दै भुवन केसी

काठमाडौं– देवचुली फिल्मस्को ब्यानरमा फिल्म ‘मिस्टर नेपाली’ बन्ने भएको छ । सोमबार कमदानीस्थित गणेश मन्दिरमा फिल्मको शुभसाइत गरिएको छ । आजैबाट छायाँकन थालिएको फिल्म देवनारायण भुषालले निर्देशन गर्न लागेको हुन् । यसको लेखन समेत उनले गरेका छन् । नवलपरासीमा छायाँकन…