गोपाल बस्नेतको पहिलो एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा

काठमाडौ – गोपाल बस्नेतको पहिलो गीति एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा आएको छ ।

बल बहादुर वाइबा को शब्द तथा संगीत रहेको एल्बममा गोपाल बस्नेत र तुलसा कटुवालले स्वर भरेका छन् । बिष्णु तामाङको एरेन्ज रहेकोे छ ।

देशका विभिन्न रमणीय स्थानहरूमा खिचिएको गितको भिडियोमा रोशन बाबू श्रेष्ठ र आरुसी मगरको सशक्त अभिनय देख्न सकिन्छ ।

गितको भिडियो यस्तो छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *