एचआइभी संक्रमित ५६ वर्षीय गोपाल श्रेष्ठले चुमे सगरमाथाको शिखर

काठमाडौ – २५ वर्षदेखि एचआइभी संक्रमित पोखराका ५६ वर्षीय गोपाल श्रेष्ठले हिम्मत नहारी विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । एचआइभी संक्रमित व्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो पहिलो रेकर्ड हो । पोखरा नगरपालिकाका सम्पर्क अधिकृत ज्ञानेन्द्र देउजाको भनाई अनुसार…

सावित्रा भण्डारीको टिम सेथुले जित्यो भारतीय लिगको उपाधी

काठमाडौ – भारतीय महिला लिग फुटबलको उपाधि नेपाली खेलाडी सावित्रा भण्डारीको टिम सेथुले जितेको छ । बुधबार भएको फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि दिलाउन सावित्रा एक्लैले २ गोल गरेकी थिइन्…

गोपाल बस्नेतको पहिलो एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा

काठमाडौ – गोपाल बस्नेतको पहिलो गीति एल्बम चिल्लो कारमा घुमाउँछु बजारमा आएको छ । बल बहादुर वाइबा को शब्द तथा संगीत रहेको एल्बममा गोपाल बस्नेत र तुलसा कटुवालले स्वर भरेका छन् । बिष्णु तामाङको एरेन्ज रहेकोे छ । देशका विभिन्न…

कोपा अमेरिकाका लागि मेस्सीको कप्तानीमा अर्जेन्टिनि टिमको घोषणा

ऎजेन्सी – कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले घोषणा गरेको २३ सदस्यीय टिम निकै बलियो देखिएको छ । टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै…

पाँचथर कारुणिक नरसंहार, मान्छे यतिसम्म क्रूर हुनसक्छ ?

मिक्लाजुङ – नौ जनामाथि एकै व्यक्तिद्वारा खुकुरी प्रहार गरी हत्या ! सुन्दा पनि कहालीलाग्दो यस्तो घटना सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा भएको छ। नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या गरेका हुन्। प्रहरीले प्रत्यक्षदर्शीलाई…