नेकपा दोलखाका प्रस्तावित जिल्ला सदस्य सिवाकोटी पक्राउ

काठमाडौ – काठमाडौ जिल्ला अदालत परिषदबाट नेपाल कम्युुनिस्ट पार्टी दोलखाका जिल्ला कमिटी प्रस्ताबित सदस्य मीन कुमार सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ् ।

टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौका सइ रमन खड्काका अनुसार प्रहरीले वकिल पक्राउ गर्न खोज्दा अवरोध खडा गरि प्रहरी माथी दुर्ववहार गरेको कारण सिवाकोटीलाई पक्राउ गरिएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *