काङ्ग्रेस र नेकपाप्रती बाबुरामको आक्रोश : नेकपा कुहिएको फर्सी, काङ्ग्रेसलाई म्युजियममा राखौं

काठमाडौ – उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बनेका डा. बाबुराम भट्टराई नेकपा, कांग्रेसका साथै साझा विवेकशीलमाथि निशाना सोधेका छन् । संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकता भएपछि पोखरामा आयोजित पहिलो अभिमुखीकरण…

सामुदायिक बिद्यालयलाई हेर्ने दृष्टिकोण नै बदल्नु आवश्यक छ : प्रधानाध्यापक कोइराला

वि स २०१७ सालमा भोजपुरमा जन्मनु भएकी मिना कुमारी कोइराला श्री पद्मोदय  माद्यामिक बिद्यालय काठमाडौको प्रधानाध्यापक हुनुहुन्छ । सरकारी मातहतका बिद्यालयहरुको गुणस्तर निरन्तर खस्किरहेको अवस्थामा पद्मोदयले गरेका प्रयास र समग्र देशको शैक्षिक अवस्थाको पेरिफेरिमा रहेर उनै कोइराला सँग ग्लोबल खबरले…

नेकपा दोलखाका प्रस्तावित जिल्ला सदस्य सिवाकोटी पक्राउ

काठमाडौ – काठमाडौ जिल्ला अदालत परिषदबाट नेपाल कम्युुनिस्ट पार्टी दोलखाका जिल्ला कमिटी प्रस्ताबित सदस्य मीन कुमार सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ् । टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौका सइ रमन खड्काका अनुसार प्रहरीले वकिल पक्राउ गर्न खोज्दा अवरोध खडा गरि प्रहरी माथी…

जनयुद्धमा बेपत्ता ४७ जनाको कथामा बनेको वृत्तचित्र ‘भैरवनाथ’ सार्वजनिक गरिने

काठमाडौ – जनयुद्धको समयमा तत्कालिन भैरवनाथ गणबाट बेपता भएका ४७ जनाको कथामा तयार गरिएको वृतचित्र ‘भैरवनाथ’ सार्वजनिक गरिने भएको छ । आइतबार कुमारी चलचित्र भवन कमलपोखरी बिहान ८ः३० बजे विभिन्न दलका शीर्ष नेता तथा भीआईपी माझ वृतचित्र सार्वजनिक गर्न लागिएको…

दुई तिहाईको धम्की नदिन सत्तारूढ नेकपालाई मोहन वैद्यको चेतावनी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पूरा गरेरै छाड्ने वैद्यले दावी गरे । सीपी गजुरेलद्वारा…

मिडिया काउन्सिल विधेयकको बिरोधमा देशभर पत्रकारहरु आन्दोलित

काठमाडौ – सरकारले आचार संहिता विपरितको समाचार प्रकाशन गरे २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने व्यवस्थासहितको मिडिया काउन्सिल बिधेयक संसदमा दर्ता गरेपछि देेेभरिका पत्रकारहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले सो विधेयक अभिलम्ब फिर्ता गर्न भन्दै संविधानले दिएको प्रेस स्वतन्त्रता…

एकदविसीय विश्वकपको पुरस्कार राशी ४० लाख डलर

काठमाडौं – विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २०…

धादिङ केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

काठमाडौं – शुक्रबार दिउँसो धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेटमा ५ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पको धक्का धादिङ, काठमाडौं र ललितपुरका केही क्षेत्रमा महसुस भएको छ। शुक्रबारको भूकम्प २०७२ वैशाख १२…

लोकतन्त्रका नाममा अराजकता मच्चाउन पाइँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री ओलिले आफ्नो सरकारले बालुवाटार जग्गा प्रकरण छानबिन सुरु गरेकोले त्यसमाथि शंका नगर्न आग्रह गरेका छन् । जग्गा प्रकरणबारे बोल्दै प्रम ओलीले यो सरकारले छानविन शुरु गरे पनि आफूहरुलाई उल्टै आरोप लगाएकोमा असन्तुष्टि प्रकट गरेका हुन्  । शुक्रबार २६ औँ…

आगामी महाधिवेशनबाट नयाँ विचार निर्माण हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा अध्यक्ष प्रचण्डले पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद र दीर्घकालिन रणनीति समाजवाद रहेको भन्दै पुराना बिचार दोहोर्‍याउन आवश्यक नरहेको बताएका छन् । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा सम्बोधन गर्दै…