अमर राज रुचालको पिरतिको माछा बजारमा

काठमाडौ – कलाकार अमर राज रुचालको पिरतिको माछा  नामक फरक शैलीको गजल गीत सार्बजनिक भएको छ ।

काठमाडौँ आसपासका ठाउँहरुमा छायांकन गरिएको गीतमा गायिका सीमा परियारको आबाज रहेको छ ।

भिडियोको निर्देशन रुपेश श्रेष्ठले गरेका हुन् भने भिडियोमा चर्चित मोडेल साया भण्डारी र राजिब सिंह जि.सीको दमदार अभिनय देख्न सकिन्छ ।

महेश महराको छायांकन र चेतन सागरको सम्पादन रहेको भिडियोको दृश्य निर्माण स्वर्गदारी फिल्मस प्रा ली.ले गरेको हो ।

यस्तो छ गितको भिडियो

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *