अमर राज रुचालको पिरतिको माछा बजारमा

काठमाडौ – कलाकार अमर राज रुचालको पिरतिको माछा  नामक फरक शैलीको गजल गीत सार्बजनिक भएको छ । काठमाडौँ आसपासका ठाउँहरुमा छायांकन गरिएको गीतमा गायिका सीमा परियारको आबाज रहेको छ । भिडियोको निर्देशन रुपेश श्रेष्ठले गरेका हुन् भने भिडियोमा चर्चित मोडेल…

तनहुमा अस्पतालबाटै बिरामी बेपत्ता

दमौली – उपचारका क्रममा अस्पतालबाटै एक वृद्ध बेपत्ता भएका छन्।  विशेष आवासीय उपचार केन्द्रमा उपचारत लामो समयदेखिका क्षयरोगका बिरामी भानु नगरपालिका–१० दुधेकुनाका ५६ वर्षीया बद्रीबहादुर गुइँदेल वैशाख १९ गतेदेखि बेपत्ता छन्। अस्पताल नजिकै लौरी र टोपी छाडेका गुइँदेल सम्पर्कमा नआएपछि प्रहरीले…

कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य हुँदैन : सभापति देउवा

काठमाडौं – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कुनै प्रकारको तानाशाही व्यवस्था काङ्ग्रेसलाई मान्य नहुने बताएका छन्। नेपाली काङ्ग्रेस काठमाडौं जिल्ला समितिले शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश’ अभियानको आज शुभारम्भ गर्दै उनले राणा शासन र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही व्यवस्था…

पार्टी एकताको २ दिन नबित्दै नया शक्ति कि केन्द्रिय सदस्य नेकपा प्रवेश प्रचण्डले गरे स्वागत

काठमाडौँ– तत्कलीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् । धुम्वराहीस्थित नेकपाको मूख्यालयमा आयोजित कार्यक्रममा विकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले स्वागत गरे । विक पूर्व संविधान सभा सदस्य रहेकी थिइन् ।सो अबसरमा बोल्दै…

लिभरपुलको चमत्कारपूर्ण जित

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा लिभरपुलले चमत्कारपूर्ण जित निकालेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले स्पेनिस महारथि बार्सिलोनालाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनायो । लिभरपुलले समग्रमा ४–३ गोलको जित निकाल्दै…