युवा पुस्ताको ट्याटु मोह

काठमाडौं – काठमाडौंमा विभिन्न देशका ट्याटु आर्टिस्टहरु भेला भएका छन् ।

हरेक वर्ष झैँ यस वर्ष पनि ट्याटु सम्मेलनमा भाग लिन आएका ट्याटु आर्टिस्टले आफ्नो कला देखाए । शरिरका विभिन्न अंगमा ट्याटु खोपेर उनीहरुले दर्शकलाई दंग पारेका थिए ।

संसारमा ट्याटु खोप्नुलाई पनि एक किसिमको कला नै मानिन्छ । यस सम्बन्धि प्रतिष्पर्धा नै हुँदैआएका छन् । नेपालमा पनि झण्डै दशकयता ट्याटु सम्मेलन हुँदैआएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *