युवा पुस्ताको ट्याटु मोह

काठमाडौं – काठमाडौंमा विभिन्न देशका ट्याटु आर्टिस्टहरु भेला भएका छन् । हरेक वर्ष झैँ यस वर्ष पनि ट्याटु सम्मेलनमा भाग लिन आएका ट्याटु आर्टिस्टले आफ्नो कला देखाए । शरिरका विभिन्न अंगमा ट्याटु खोपेर उनीहरुले दर्शकलाई दंग पारेका थिए । संसारमा ट्याटु…

राष्ट्रपति भण्डारी बेइजिङमा

चीन – राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा बिहीबार सान्सी प्रान्तबाट राजधानी बेइजिङ आइपुग्नुभएको छ  । उहाँलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ पराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका…

भारतीय लोकसभा निर्वाचन : वनारसबाट उम्मेदवारी दर्ता गर्दै मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले आज उम्मेदवारी दर्ता गर्दैछन्। लाेकसभा निर्वाचन २०१९ अन्तर्गत माेदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गर्ने जनाइएकाे छ। भारतीय जनता पार्टीका अनुसार साे क्रममा जनता दल युनाइटेडका अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे, लोकजनशक्ति पार्टी…

जलवायु परिवर्तनको असर : उच्च पहाडी क्षेत्रसम्म फैलियो लाम्खुट्टे

काठमाडौं – तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ। वायुमण्डलमा तातोपन…

नेकपा एकता : अझै फुकेन जनवर्गीय संगठनको गाँठो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय संगठनको एकताका बारेमा छलफल…