कोरिएन गायिकाहरूको ‘किल दिस लभ’ ले तोड्यो ‘गङनम स्टाइल’ को रेकर्ड

सउल – दक्षिण कोरियाका गायिकाहरूको सांगीतिक समूह ‘ब्ल्याकपिंक’को नयाँ गीत ‘किल दिस लभ’ले युट्युबमा अर्का कोरियन गायक पिएसवाईको विश्वचर्चित गीत ‘गङनम स्टाइल’को कीर्तिमानलाई भंग गरेको छ। पिएसवाईको सो गीत सन् २०१२ मा रिलिज भएको थियो। ‘किल दिस लभ’ले ३ दिनमा…

बाँदरमुढेमा पार्क निर्माणका लागि १० करोड

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्ममा तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताएका छन् । माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी…

रत्नराज्य उमाविको वेबसाईट उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौ – काठमाडौको बानेश्वरस्थित रत्न राज्य उच्च माध्यमिक बिद्यालयले वेबसाईट उद्घाटन तथा नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष केशवमणी ओलिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डा. गिता खरेल बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा…

लथालिङ्ग नेकपा-भद्रगोल काङ्ग्रेस

काठमाडौं – सत्तारूढ नेकपा र प्रमुख प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस भित्र  आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । लथालिङ्ग नेकपा सत्तारूढ नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ। गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर केन्द्रीय समिति बनेको…

लिबर्टी स्कुलको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य रूपमा सम्पन्न

काठमाडौ – काठमाडौंको गोकर्णेश्वर स्थित लिबर्टी स्कुलले ७ औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ । काठमाडौको अत्तरखेल स्थित गोकर्ण ब्याङ्क्वेट मा चैत २३ गते सम्पन्न कार्यक्रम बिद्यालयका प्रधानाध्यापक ओम प्रसाद ढकालको अध्यक्षतथा तथा प्रदेश…