फोटोमा हेर्नुस् घोडे जात्राको रौनक (फोटो फिचर)

काठमाण्डाै – घोडे जात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ ।

अलपत्र मेलम्ची-चुपचाप सरकार

काठमाडौं – कहिले नयाँ बर्षमा, कहिलो यो दशैंमा मेलम्चीको पानी काठमाडौं आइपुग्छ भनेर आश्वासन बाँड्दै आएका सरकारी अधिकारी अहिले मौन छन् । गत माघ २५ गते इटालियन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग ठेक्का सम्झौता तोडेपछि मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र…

सामुदायिक बिद्यालय लाई हेर्ने दृष्टिकोण बदल्छौ : प्रधानाध्यापक राई

वि स २०२० सालमा खोटाङमा जन्मनु भएकी कुमारी कमला राई श्री जनकल्याण माद्यामिक बिद्यालय काठमाडौको प्रधानाध्यापक हुनुहुन्छ । उहाँले श्री भगवती मा बि खोटाङ बजार बाट एस एल सि गर्नुभएको हो । आइ एड , विएड महेन्द्ररत्न क्याम्पस ताहाचल बाट…

दक्षिण कोरियाको उत्तरपूर्वी क्षेत्रमा भीषण आगलागी

सोल– दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएकाे छ । भीषण आगलागीका कारण गाेस्याेङ, साेक्चाे, गाङन्याेङ, दाेङघाइ र इन्जे शहर प्रभावित भएका छन् । डढेलोका…

सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा २ जनाको मृत्यु

ललितपुर –  सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । शुक्रबार बिहान दुर्घटना हुँदा घाइते भएका दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पाको…

लाजिम्पाटमा आगलागी एकको मृत्यु चार घाइते

काठमाडौँ – बिहीबार राति काठमाडौँको लाजिम्पाटमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।  घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लाजिम्पाटस्थित चैतन्यमार्गमा रहेको धर्म महर्जनको घरमा आगो लागेपछि सोही घरमा भाडामा बस्ने भेषबहादुर थापाको मृत्यु भएको…

चितवनमा एकै परिवारका तीन जनाद्वारा सँगै आत्महत्या

चितवन – एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर,…

आन्तरिक विवादको उत्कर्समा नेकपा, समानान्तर कमिटीको तयारीमा नेपाल समुह

काठमाडौं – सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल…

हावाहुरीबाट प्रभावित परिवारलाई दश हजार दिने तरुण दलको घोषणा

 बारा– नेपाल तरुण दलले हावाहुरीबाट प्रभावित प्रत्येक परिवारलाई दश हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । हावाहुरी प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि तरुण दल अध्यक्ष जीतजंग बस्नेतले राहतको घोषणा गरेका हुन् । नेपाली कांग्रेस पार्टी कार्यालय बारामा आयोजित कार्यक्रममा उनले…