आईपीएल : सन्दीप लामिछानेको शानदार सुरुवात दोस्रो ओभरमै लिए विकेट

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गरेका छन्। टस जितेर फिल्ड रोजेको दिल्लीको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले कसिलो बलिङ गरेका छन्। व्यक्तिगत पहिलो होभरमा एक रनमात्र दिएका…

आईपीएल : दिल्लीको तेस्रो खेलमा नेपाली स्पिनर सन्दीप खेल्दै

एजेन्सी – दिल्लीको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने खेल्ने भएका छन् ।  आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्लीले दिल्ली क्यापिटलले नेपाली लेग स्पिनर सन्दीप लामिछालाई आफ्नो तेस्रो खेल खेलाउन लागेको हो । दिल्लीस्थित…

अरुण तेस्रोमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त लगानी गर्ने

काठमाडौँ – सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । आज यहाँ सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।…

पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने एनआरएनएको प्रतिबद्धता

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन…

बाँकेमा जीपको ठक्करबाट दुई जनाको मृत्यु

राँझा – बाँकेको कोहलपुर नगरपालिका–३ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दियाको ठाकुरद्वारा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी…

आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे बोले पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द

काठमाडौं–पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिबारमात्रै जानकारी पाएको बताएका छन् । उनले घटनाबारेअनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । चैत १५ गतेका दिन नयाँ…

देशभर मौसममा बदली, उपत्यकामा मध्यान्हपछी बर्षा हुने

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । पूर्व र पश्चिममा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अहिले देशभरिकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार यो प्रणाली पश्चिममा कमजोर…