आईपीएल : दिल्लीको तेस्रो खेलमा नेपाली स्पिनर सन्दीप खेल्दै

एजेन्सी – दिल्लीको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने खेल्ने भएका छन् ।  आफ्नो दुई खेलमा सन्दीपलाई नखेलाएको दिल्लीले दिल्ली क्यापिटलले नेपाली लेग स्पिनर सन्दीप लामिछालाई आफ्नो तेस्रो खेल खेलाउन लागेको हो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा दिल्लीले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *