शिखरको ढुङ्गा लिएर आए सरल सहयात्री

काठमाडौं –   नेकपाका युवा नेता तथा  लेखक सरल सहयात्रीको नयाँ कृति शिखरको ढुङ्गा विमोचन भोली मंगलबार हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय भवनमा पुस्तकको विमोचन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने छ्न ।

पुस्तक माथी वक्ताहरु प्रा . डा: सुधा त्रिपाठी , नयराज पाण्डे , माया शेर्पाले धारण राख्ने कार्यक्रम तय भएको छ ।

शिखरको ढुङ्गा उपन्यासले हिमाल आरोहणको अबिस्मरणिय अनुभव र अनुभुती रोमान्चित हुने अबसर प्रदान गरेको छ । लेखक सरल सहयात्रीले बताए ।

सहयात्री ले भने शिखरको ढुङ्गा बाट जनयुद्ध लाइ नयाँ उचाइमा लैजाने गरि सगरमाथामा आरोहणको कथा ब्यक्त गरिएको हुँदा पाठक हरुले यस विषयमा थप  जानकारी थाहा पाउने छ्न  ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *