विश्वकै अग्लो हनुमानको मुर्ती हनुमन्तेमा निर्माण गर्न सफल हुँदै :बिशाल खड्का

काठमाडौ – जिरी नगरपालिका बैतेश्वर गापा गौरीशंकर गापा को सिमाना अत्यन्त चर्चित हनुमन्ते डाडामा विश्वको सबैभन्दा अग्लो हनुमानको मुर्ति राख्ने प्रक्रिया अघि बढेको छ। प्रदेश सांसद विशाल खड्का को पहलमा मुर्ति स्थापना गर्न लागिएको हो । मुर्ति निर्माण ३ नम्बर…

पारस खड्का आइसीसीको उत्कृष्ट चालिसमा

काठमाडौ – नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको र्याङकिङमा टी-२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा छन् । नेपालका अर्का अलराउण्डर सोमपाल कामी ५१…

शिखरको ढुंगा लिएर आए सरल सहयात्री

काठमाडौं –   नेकपाका युवा नेता तथा  लेखक सरल सहयात्रीको नयाँ कृति शिखरको डुङ्गा विमोचन भोली मंगलबार हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय भवनमा पुस्तकको विमोचन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने छ्न । पुस्तक माथी वक्ताहरु प्रा . डा: सुधा त्रिपाठी ,…

नेविसंघ अध्यक्ष महरद्वारा पदबाट राजीनामा

काठमाडौं – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिनुअघि…

बिल्बाउमा बार्सिलोनाको गोलरहित बराबरी

एजेन्सी – एथलेटिक बिल्बाउमा आइतबार राति गोलरहित बराबरी नतिजामा चित्त बुझाएपछि बार्सिलोनाले स्पेनिस ला लिगा अंकतालिकाको शीर्ष स्थानमा अग्रता ८ अंकले फराकिलो पार्ने अवसर चुकाएको छ । चिर प्रतिद्वन्द्वी रियाल मड्रिडले अघिल्लो दिन मड्रिड डर्बीमा एट्लेटिको मड्रिडमाथि जित हासिल गर्दै…

शिखरको ढुङ्गा लिएर आए सरल सहयात्री

काठमाडौं –   नेकपाका युवा नेता तथा  लेखक सरल सहयात्रीको नयाँ कृति शिखरको ढुङ्गा विमोचन भोली मंगलबार हुने भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको पुस्तकालय भवनमा पुस्तकको विमोचन नेकपाका अध्यक्ष प्रचण्डले गर्ने छ्न । पुस्तक माथी वक्ताहरु प्रा . डा: सुधा त्रिपाठी…