खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसलाई

काठमाडौं – सहिद सप्ताह अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन सानोठिमि क्याम्पसको संयोजनमा अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटी  द्वारा आयोजित  खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजक सानोठिमी क्याम्पसले हात पारेको छ । माघ १५ गते बाट संचालन भएको प्रतियोगितामा १८ टिमको सहभागीतामा थियो प्रतियोगिताको…

युएईविरुद्धको एकदिवसीय र टीट्वान्टी शृङखला दुबै नेपालको पोल्टामा

काठमाडौं – नेपाली क्रिकेटले एतिहासिक सफलता हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट श्रृंखला जितेको नेपालले टीट्वेन्टी श्रृंखलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले युएईविरुद्ध १४ रनको जित दर्ता गरेको हो। नेपालको जितका…

युएई विरुद्ध नेपालको खराब सुरुवात

काठमाडौं – यूनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा ओपनर पवन सर्राफलाई शून्य रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र…