गोंगबुमा गोलि चल्यो

काठमाडौं – गाेंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेकाे भन्दै प्रहरीले गोली चलाएको छ। मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। तामाङको खुट्टामा गोली लागेको छ। प्रहरीले उनको साथबाट ६…

सत्तापक्ष र प्रतिपक्ष बीचको लडाइँ, संसद भवन बन्यो रणमैदान

काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । मंगलबारको बैठकमा सत्तापक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो । सभामुख कृष्ण बहादुर महराले कांग्रेस सांसदहरुले वेल घेराउ गरेकै समयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा…

देशभरको मौसममा आकस्मिक बदली, अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं– आज देशभरको मौसममा बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्ने छ। काठमाडौं उपत्यकामा अहिले बादल लागेकाले चिसो महसुस भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन्। यो क्रम बढ्दै जाने र राति पानी पर्नसक्ने मौसमविद् कँडेलले बताइन्। उनका अनुसार अहिले सुदूर र…

हुम्लामा भारी हिमपात र हुरि, जनजीवन कष्टकर

हुम्ला –  सोमबार रातिदेखि अचानक परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात हुनुका साथै हुरी चलिरहेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या बनाएको छ । अचानक सोमबार रातिदेखि हिमपात हुन थालेपछि स्थानीयवासीलाई…