सालीनदी मेलाको तयारी पूरा

काठमाडौ – श्री स्वास्थानी ब्रतकथामा आधारित रहेर पौष शुल्क पूर्णिमादेखि माघशुल्क पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने सालीनदी मेलाको तयारी पूरा भएको छ । यसवर्ष माघ ७ गतेदेखि १ महिनासम्म चल्ने सालीनदी मेलाका लागि सुरक्षा, स्वास्थ्य, यातायात लगायतका बिषयमा सम्पूर्ण तयारी पूरा…

चितवनमा प्रचण्ड प्रभाव : पुर्व-सांसद तथा काङ्ग्रेस नेता भुसाल नेकपा प्रवेश

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसांसद्‍ तीर्थ भुषाल नेकपा प्रवेश गरेका छन् । नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भुषाललाई पार्टी प्रवेश गराएका हुन् । ०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी कांग्रेस चितवनका पूर्वजिल्ला सभापति…

सरकारले पेलेर जान खोजे आन्दोलन गर्छौ : शेरबहादुर देउवा

पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीतन्त्रमा हस्तक्षेप गरे सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । ओली सरकारले सबै क्षेत्र आफ्नो नियन्त्रणमा लिन खोजेको उनको आरोप छ । नेपाल निजामती कर्मचारी युनियन, गण्डकीको कार्यक्रममा देउवाले भने, ‘शिक्षा विधेयक होस् वा…

यी हुन् ओलि सरकारको अहिलेसम्मका २९ उपलब्धि

काठमाडौ – सरकारले अहिलेसम्म गरेको महत्वपूर्ण  उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक गरिएको २९ उपलब्धिहरु यस्ता छन् १. किसानको एक अर्ब ३२ करोड ऋण मिनाह साना किसानको साँवा र ब्याजसमेत गरी रु. एक अर्ब ३२ करोड ऋण मिनाह भएको छ ।…